पूर्वीय र पाश्चात्य समालाेचना
Pokhara_Cohort_II
यो पाठ्यांश त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायअन्तर्गत सेमेस्टेर प्रणालीमा आधरित स्नातकोत्तर तहको पहिलो सेमेस्टरका नेपाली शिक्षा विषयमा विशिष्टीकरण गर्न चाहने विद्यार्थीहरुका लागि तयार पारिएको हो ।
भाषा विज्ञानको प्रमुख सिद्धान्त नेपा.शि. ५३८
Pokhara_Cohort_II
१. पाठ्यांश परिचय
प्रस्तुत पाठ्यांश त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित दुई बर्से स्नातकोत्तर (एम. एड.) तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि तयार पारिएको हो । यस पाठ्यांशबाट पूर्व र पश्चिमको प्रमुख भाषिक चिन्तन र त्यसका उपलब्धि, संरचनात्मक भाषाविज्ञान, रूपार्थपरक व्याकरण, व्यवस्थापक व्याकरण, रूपान्तरण व्याकरण र कारक व्याकरणको पृष्ठभूमि, आधारभूत मान्यता, भाषिक विश्लेषणका प्रक्रिया र पद्धति एवम् तिनका उपलब्धिसँग विद्यार्थीहरूलाई परिचित गराउने अपेक्षा गरिएको छ ।
२. साधारण उद्देश्य
यस पाठ्यांशका साधारण उद्देश्य निम्नलिखित छन् ः
ड्ड भाषिक चिन्तनको पूर्वीय तथा पाश्चात्य परम्पराको जानकारी प्रदान गर्ने,
ड्ड संरचनावादी व्यकरणका विभिन्न मोड, मूलभूत अवधारणा र भाषिक विश्लेषणसँग अवगत गराउने
ड्ड रूपार्थपरक व्याकरणको पृष्ठभूमि, आधारभूत मान्यता र भाषिक विश्लेषणसँग परिचित गराउने,
ड्ड व्यवस्थापक व्याकरणको पृष्ठभूमि, मूलभूत धारण एवम् भाषिक विश्लेषण प्रक्रियाबारे जानकारी दिने
ड्ड रूपान्तरण व्याकरणको पृष्ठभूमि, चरणविभाजन, आधारभूत मान्यता, भाषिक विश्लेषणका प्रकार र प्रक्रिया एवम् तिनका उपलब्धिको चर्चा गर्ने र
ड्ड कारक व्याकरणको पृष्ठभूमि, आधारभूत अवधारणा, भाषिक विश्लेषण प्रक्रिया र उपलब्धि प्रस्तुत गर्ने ।

Foundations of Language and Linguistics
Pokhara_Cohort_II
This is a foundation course on language and linguistics to orient the students with the basic knowledge of language and linguistic. It deals with different concepts and dichotomies related to linguistics. It also
introduces different levels and areas of language and linguistics such as phonetics and phonology,
morphology and syntax, semantics, pragmatics and discourse analysis. It further includes the applications
of linguistic knowledge into language teaching. The students will demonstrate their skills in applying
linguistic theories in their practical fields.